प्रतिनिधि सभा विघटनका मुद्दामा अर्को सुनुवाइ आउने बुधबार

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आजको संवैधानिक इजलास अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।