काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता श्रमिकहरूको सम्झनामा काठमाडौँको वसन्तपुरमा दीप प्रज्वलन गरेको छ। गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएका नागरिकको आत्माको शान्तिको कामना तथा बेपत्ता श्रमिकहरूको सम्झनामा जिफन्टले शुक्रबार […]
काठमाडौं- उत्तरी छिमेकी चीनले नेपाललाई शुक्रबार थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ। त्यसक्रममा नेपाल र चीनले विपद् रोकथाम तथा न्यूनीकरण, उद्धार र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता पनि जनाएका छन्। नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनियाँ सुरुङ उद्धार विशेषज्ञसँग शुक्रबार […]
Kathmandu. Bangladesh's cricketer Akbar Ali will play from Karnali Yaks in the third edition of Nepal Premier League (NPL). Karnali Yaks informed through social media on Friday that they have signed him to the team.24-year-old Ali is the captain of the ICC U-19 World Cup winning team when Bangladesh won for the first time in 2020. In the final of the competition held in South Africa, Bangladesh defeated India by three wickets to win the title, with Akbar scoring an unbeaten 43 runs. He was also declared 'Player of the Match' in that game....
२ असोज, संखुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ अल्फाटेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
लगातार वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर …