पोखरा महानगरमा ३८०० मतगणना गर्दा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। उनले एमालेका उम्मेदवार कृष्ण थापालाई १०५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।...

सम्बन्धित सामग्री

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन्। हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन्।...

दोलखा मतगणना : गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी...

चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि तेस्रो स्थानमा

५ मंसिर, चितवन ।  चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् […]

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

भादगाउँ – भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै छ। भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मतगणना भइसकेको छ। तीमध्ये नेमकिपाका नगर प्रमुखमा सुनील प्रजापतिले नौ हजार ५६६ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ८०६, नेकपा एमालेका रविन्द्र लाछिमस्युले एक हजार १५४, नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३२९ […]

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।

सोलुखुम्बुको महाकुलुङमा कांग्रेसको अग्रता कायमै

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । ९२१ मतगणना हुँदा कांग्रेसको उम्मेदवार अघि देखिएका छन् ।कांग्रेसका उम्मेदवार सुर्य बहादुर कुलुङले ३ सय ९० मत ल्याउदा नेकपा माओवादी केन्द्रका उम्मेदवार...

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २ हजार ६ शेरबहादुर देउवा : ९५८ डा. शेखर कोइराला : ७२६ विमलेन्द्र निधि : ११७ प्रकाशमान सिंह : १५३ कल्याण गुरुङ : ७