९ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।
सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन …