पत्नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्।पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा

सम्बन्धित सामग्री

पत्नीको उपचारका लागि प्रचण्ड भारत जाँदै

मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष प्रचण्डलगायत परिवारका सदस्यहरू दिल्ली जाने क्रममा विमानस्थलमा। तस्बिरः सेतोपाटी

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज भारत जाने भएका छन् । उनी पत्नी सीता दाहालको थप उपचारका लागि उनी मुम्बई जान लागेका हुन् ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोमवार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् । आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएको योगेश भट्टराईले लोकान्तरलाई बताए । प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेड...