१५ मंसिरदेखि सर्वोच्चमा गोला प्रणाली, प्रधानन्यायाधीशसँग इजलास शेयर नगरी सबै मुद्दा सुनुवाइ हुने

बिहीबार बसेको फूलकोर्ट बैठकले सर्वोच्चमा गोला प्रणाली लागू गर्ने मिति १५ मंसिरलाई तोकेको हो ।

सम्बन्धित सामग्री

गोला प्रणाली लागू भएपछि असन्तुष्ट न्यायाधीशले सबै मुद्दा सुनुवाइ गर्ने

पेसी तोक्न गोला प्रणाली लागू भएपछि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने सहमति समेत न्यायाधीशबीच भएको छ ।