देशभर आइसियुमा रहेका संक्रमितको संख्या ६०२ जना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर ६०२ जना कोरोना संक्रमित आइसियुमा रहेका छन्। मन्त्रालयकाअनुसार प्रदेश १ मा ११३ जना, प्रदेश २ मा ११ जना, बागमती प्रदेशमा ३४७ जना, गण्डकी प्रदेशमा ६४ जना, लुम्बिनी प्रदेशमा ४९ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।