संकटा क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने

१५ असार, काठमाडौं । ए डिभिजन लिग क्लब संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मंगलबार अखिल नेपाल फुटबल क्लब (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच एकेडेमी सञ्चालन गर्न त्रिपक्षीय सम्झौता भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालबीच सम्झौता पत्रमा […]

सम्बन्धित सामग्री

मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने

मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडमी सञ्चालन गर्ने भएको छ । आठ पटकको डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्गदीले फुटबल एकेडमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग छ वर्षे सम्झौता गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले पोखरामा आदर्श विद्यालय, मनाङ मस्र्याङ्गदी क्लब र एन्फाबीच एकेडमी सञ्चालन सम्बन्धमा पोखरामा त्रिपक्षीय सम्झौता भएको जनाएको हो । एकेडमी सञ्चालनका लागि सम्झौता गर्ने मनाङ मस्र्याङ्गदी चौथो फुटबल क्लब हो । यसअघि संकटा क्लब, सातदोबाटो क्लब र न्यू रोड टिमले एकेडमी सञ्चालन गर्ने सम्झौा गरिसकेको छ ।