काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धी सोमबार नेपाल आइपुगेका छन्। एक साथीको विवाहमा सहभागी हुन नेपाल आएका राहुल सोमबार राति ठमेलको एलओडी क्लब पुगेका हुन् । सोमबार मध्यरातमा केही साथीसहित राहुल क्लबमा पुगेका हुन्। उनको साथमा २५ जना बढी साथीहरु थिए। क्लब स्रोतका अनुसार क्लबमा केही घण्टा बसेका थिए। सोमबार दिउँसो राहुल […]