अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी सम्मानित

मोरङ – खेलकुद विकास बोर्ड कोशी प्रदेशले अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। मंगलबार धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् रहेको बताए। […]

सम्बन्धित सामग्री

नौ खेलाडी सम्मानित

कोशी प्रदेश सरकारले क्रिकेटरद्वय ललित राजवंशी र दीपेश कँडेलसहित ९ खेलाडीलाई बुधबार सम्मान गरेको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्कीले दुवैलाई जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कदरपत्र प्रदान गरे ।