काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बिहीबार (आज) एआईजी बढुवाविरुद्ध प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि चैत २० गते आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । तीन डिआइजीलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले एआईजीमा बढुवा गरेको थियो । मन्त्रिपरिषद्को […]