काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी तथा वरिष्ठ नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेलसहित पदाधिकारीमा उम्मेदवार रहेका नेताहरुलाई मनोनीत गरेका हुन्।
देउवाले केन्द्रीय सदस्य मनोनीत गरेकामा पौडेल बाहेक सभापतिका प्रत्यासी द्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि छन्। त्यसैगरी विजयकुमार…