नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको टुङ्गो लगायो, आलेदेखि झाँक्रीसम्म मन्त्री बन्दै !

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । स्रोतका अनुसार ५ जनाको नाम सिफारिस गरिएको छ । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई बुझाइसकेको स्रोतको […]

सम्बन्धित सामग्री

मन्त्री छान्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । काठमाडौँमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ । बैठक केही बेरमा पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा बस्दै छ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ । बैठकमा कस्को नेतृत्वमा को को मन्त्री पठाउने विषयमा सहमति […]

माओवादीले मन्त्री टुंग्यायो, कसलाई कुन मन्त्रालय?

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ। यसअघि तीन मन्त्रालय पाएको माओवादीले थप ६ जना मन्त्री र ३ राज्यमन्त्री पठाउन लागेको हो। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बन्दैछन्। उनी चौथो पटक मन्त्री बन्न लागेका हुन्। पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। त्यस्तै महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बन्दैछन्। लोकमानसिंह कार्की विरुद्ध महाभियोग दर्ता…