सोनिया गान्धीलाई कोभिड पोजेटिभ

नयाँ दिल्ली–भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । […]

सम्बन्धित सामग्री

सोनिया गान्धी अस्पताल भर्ना

कोभिडसम्बन्धी समस्याका कारण भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन्। उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको कांग्रेसले जनाएको छ। ‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था स्थिर छ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन्। सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको […]

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धी कोभिड पोजेटिभ

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थ