धरौटी तिरेर रिहा भए सन्दीप, मैदानमा फर्कने तयारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् ।उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।

सम्बन्धित सामग्री

छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा

आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् ।

धरौटी र साधारण तारेखमा रिहा हुने अभियुक्तलाई सम्पत्ति शुद्धीकरण विभाग लगिँदै

काठमाडौं,१८ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा तर, शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार रिहा हुन धरौटी रकम बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ। धरौटी रकम बुझाएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ […]

अदालतमा २० लाख धरौटी बुझाएर सन्दीप रिहा

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले २० लाख धरौटी बुझाएर रिहा भएका छन्।  उच्च अदालत पाटनले नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेपछि उनले धरौटी बुझाएर रिहा भएका हुन्।  जिल्ला अदालतबाट उनले मुद्दाको नयाँ तारेख लिएका छन्।

सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदै

काठमाण्डाै - नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो । नाबालिग बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले गएको कात्तिक १८ गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अद...

उमाशंकर रायभर २५ हजार धरौटीमा रिहा

काठमाडौं : २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्।  यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर आइतबार रिहा भएका हुन्।  सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन्। रायभर २५ हजार धरौटी बुझाएपछि तारे

चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर रिहा

तत्कालीन कर फछ्र्योट आयोगका सदस्य–सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । ‘उपस्थित हुने निवेदन’हालेर अदालतमा हाजिर भएका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर उनी छुटेका छन् । कर फछ्र्योट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले उनिविरुद्ध मुद्दा दायर गरेको थियो । असार ९ मा आयोग

५० हजार धरौटी बुझाएर छुटे राज कुन्द्रा

काठमाडौँ– अश्लिल भिडियो सामग्री बनाएर अनलाईनमा बिक्री गरेको आरोपमा जेल परेका राज कुन्द्रा ५० हजार धरौटी तिरेर रिहा भएका छन्। अदालतले  उनलाई धरौटी लिएर रिहा गर्न भनेकाे थियाे । यो मुद्दामा कुन्द्रासँगै अरु केही प्रहरी अनुसन्धानको घेरमा परेका थिए। १९ अगस्टमा कुन्द्रालाई लामो समय सोधपुछ गरिएको थियो। राजकी पत्नी बलिउड अभिनेत्री शिल्पालाई पनि पटक पटक […]

१० लाख धरौटी तिरेर रिहा भएका नेता गच्छदारको यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।  बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रति शोधपूर्ण अभियोग लगाएको बताए । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने, &ls...

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेपछि उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएको विशेष अदालतले जानकारी... The post भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा appeared first on Purbeli News.