नेता/कार्यकर्तालाई ओलीको निर्देशनः आफ्नैलाई लडाउने काम छोड्नुस्, हामीलाई लडाउँछौं भनेर गठबन्धन बनेको छ

काठमाडौं, १२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू–आफूमै झगडा नगर्न र पार्टीको अहितमा हुने कुनै पनि काम नगर्ने नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित जनवर्गीय संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै साथीलाई छिर्के लगाउँदै लडाउँदै हिँड्ने, कुइनाले हान्ने काम नगर्न नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् […]

सम्बन्धित सामग्री

सडक विस्तार गर्न चुनौतीपूर्ण बनेको 'नार्पाभूमि'

जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन। अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ।...

प्रधानमन्त्री देउवाले किन भने रहरले बनेको होइन गठबन्धन ?

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए। देउवाले भने, 'नेपालको…

गठबन्धन रहरले बनेको होइन : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताएका छन् । ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे ।“संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, मन्त्री पौडेलले भने, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ ।”सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेद

असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बुढेसकालको सहारा बनेको छ।...

देश एमालेमय बनेको छ : ओली

एमाले अध्यक्ष केपी ओलीले देश एमालेमय बनेको दाबी गरेका छन् । उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको उल्लेख गरे । बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी...

देश एमालेमय बनेको छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश एमालेमय बनेको दाबी गरेका छन् । उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको उल्लेख गरे...

बेवारिसे बनेको झोलुङ्गेपुल

काठमाडानैँ,६ असोज । नुवाकोटको विदुर नगरपालिका–३ र तारकेश्वर गाँउपालिका–५ जोड्ने भ्याउरे खोलामा नयाँ पक्की पुल बनेसँगै बेवारिसे बनेको झोलुङ्गे पुल । सडक बिस्तारको क्रममा क्षति पु¥याएकाले उक्त पुल जीर्ण बन्दै गएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

के गणतन्त्र ट्रान्जिट बनेको हो?

हिजो किन फालियो राजतन्त्र र आज किन राजसंस्था ल्याउने यो प्रयास छ? के गणतन्त्र ट्रान्जिट बनेको हो गएको राजतन्त्र र यो प्रयास गरिएको राजसंस्थाबीच?...

सुनसान बनेको पोखराको न्युरोडको दृश्य

कोभिड–१९ का कारण जारी निषेधाज्ञाले सुनसान बनेको पोखराको न्युरोडको दृश्य । तस्वीर, रासस

दिनभर अस्थिर बनेको नेप्से अन्तिममा हरियाली छाउँदै बन्द

बुधबार कारोबार सुरु भएसँगै घटबढ हुँदै अस्थिर बनेको नेप्से अन्तिम समयमा भने बढेर बन्द भएको छ । हरियाली बनेको बजारमा शेयरबजार परिसूचक नेप्से ८ दशमलव ६६ अकंले बढेर २५४३ दशमलब ०३ अंकमा बन्द भएको हो