संयुक्त अभ्यासका लागि नेपाल आउँदै अमेरिकी सेना

२० भदौ, काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमान मार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिकी सेनाको टुकडी आगामी २१ भदौ (बिहीबार) नेपाल आउने भएको हो । अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा […]

सम्बन्धित सामग्री

संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउँदै

काठमाडौं । संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको टोली नेपाल आउने भएको छ । नेपाली सेनाका अनुसार १२ सदस्यीय अमेरिकी सैन्य टोली बिहीबार नेपाल आइपुग्ने छ । भदौ २४ देखि असोज १२ गतेसम्म सन्चालन हुने सैन्य अभ्यासमा नेपालबाट ३० जना सेना सहभागी हुनेछन् । चालिसौँ जोइन्ट कम्बाइन एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेल नाम रहेको यस संयुक्त […]