विद्यार्थीले खोप पाउने निश्चित

काठमाडौं, पुस २९ । उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । […]

सम्बन्धित सामग्री

इच्छा लागेको व्यक्तिले अंगदान गर्न पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा अंगदान आफन्तले मात्रै गर्न पाउने भनी भएको व्यवस्था खारेजीको माग गर्दै रिट दायर भएको छ । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका संविधानको व्यवस्थासँग बाझिएको दाबी रिटमा गरिएको छ । निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने […] The post इच्छा लागेको व्यक्तिले अंगदान गर्न पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लमजुङमा उत्पादित आलुको बजार निश्चित

लमजुङमा उत्पादन भएको आलुले बजार पाउने निश्चित भएको छ । जिल्लामा उत्पादन भएको आलु सीधै उद्योगमा बेच्नका लागि सम्झौता गरिएपछि कृषकलाई बजार समस्या नहुने भएको हो ।कृषि ज्ञान केन्द्र लमजुङले आलु उत्पादन...

ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । डेबिट तथा क्रेडिट कार्ड बाहकले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३ सय वा ५ वटा कारोबारमा ५ सय रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ । ‘पस मेसिनमार्फतको […]

सभामुख एमालेले पाउने निश्चित, चर्चामा चार जनाको नाम

काठमाडौ, पुस १४। प्रतिनिधिसभाको सभामुख नेकपा (एमाले)ले पाउने निश्चित भएको छ। तर सभामुखमा चारजना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन्। चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो अहिल्यै […]

एमालेले भन्यो : निश्चित समयपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता

१० भदौ, काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको छ । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष ओलीले नागरिकता विधेयकबारे ६बुँदे धारणा अघि सारेका छन् । नागरिकताताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने भन्दै उनले भनेका छन्, […]

पीडितले निश्चित समयमा न्याय पाउनैपर्छ : कानुनमन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समय अवधिभित्र न्याय पाइसक्ने कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् ।आइतबार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानुनी व्यवस्था हुनुपर्ने बताएका हुन् […]

पीडितले निश्चित समयभित्र न्याय पाउने कानुनी व्यवस्था हुनुपर्छ : मन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समय अवधिभित्र न्याय पाइसक्ने कानूनी व्यवस्था हुनुपर्ने  बताएका छन् । आइतवार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले सो कुरा बताएका हुन् । मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानूनी व्यवस्था हुनुपर्ने बताए  । मुद्दा दर्ता भएसँगै त्यसले बाँकी प्रक्रिया

ओली आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुने निश्चित

काठमाडौं, असोज १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुने निश्चित देखिएको छ । एमालेको विधानमै ओलीलाई अनुकूल हुने गरी व्यवस्था राखिएको छ । एमालेले एउटा कार्यकारी पदमा दुईपटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेरहद दुवै व्यवस्था कायम राख्ने भएको छ । तर, कार्यकालको बीचमा ७० वर्ष […]

माओवादीले ६ मन्त्रालय मात्र पाउने, मन्त्री बन्ने धेरै भएपछि आलोपालोको प्रस्ताव

काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय सरकारमा ६ वटा मन्त्रालय मात्र पाउने भएको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या कटौती भएको हो।माधव नेपाल नेतृत्वको पार्टी पनि सरकारमा सहभागी हुने भएपछि माओवादीले पाउने मन्त्रालय स्वतः घटेको केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। उनले भने, ‘माधवजीहरू पनि आउने भएपछि स्वतः माओवादीले पाउने मन्त्रालय घट्छ। तर, पार्टीभित्र आकांक्षी धेरै देखिएका छन