स्वदेश फर्किँदै राष्ट्रिय क्रिकेट टिम

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गतका खेलहरू खेलिसकेर स्वदेश फर्किन लागेको हो। स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिष्पर्धा गरेको थियो। ४ वटा खेलमा नेपालले एकमा मात्रै जित हात पार्न सक्यो। नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। त्यस्तै, […]

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोली भोली स्वदेश फर्किँदै

काठमाडौं । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम भोली स्वदेश फर्किने भएको छ । नेपाली टोली बुधबार दिउँसो साढे १२ बजे श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पहिलो पटक एसिया कप खेलेको नेपाली टोलीले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गतका खेल खेलिसकेर स्वदेश फर्किन लागेको हो।स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। चार खेलमा नेपालले एउटा मात्रै जित हात पार्न सक्यो। पहिलो खेल नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गर्‍यो। तेस्रो खेलमा नमिबिया र अन्तिम खेलमा स्कटल्याण्डसँग हार्‍यो।सात टोली सहभागी विश्वकप लिग–२ सम