२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हरेक निर्वाचन क्षेत्रमा तालिम केन्द्र सन्चालन गरेर युवा र महिला जनशक्तिलाई स्वरोजगार बनाउनुपर्ने बताएका छन् । यसो गरिए बौद्धिक र दक्ष श्रमशक्ति विदेश पलायन हुनबाट रोकिएर देश विकास हुने उनको भनाइ छ । शनिबार काठमाडौं महानगरपालिका वडा नं. १० देवीनगरमा कुमाले धारा मर्मत तथा पार्क सौन्दर्यीकरण […]