लुम्बिनीको होटल पवन प्यालेसमा मोदी–देउवा भेटवार्ता जारी

काठमाडौं, २ जेठ । ६ घण्टाको लागि लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । उनीहरुबीच लुम्बिनीको होटल पवन प्यालेसमा भेटवार्ता भैरहेको हो । २५६६ औँ बुद्धजयन्तीका अवशरमा लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुनका लागि मोदी र देउवा लुम्बिनी आएका हुन् । मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए […]

सम्बन्धित सामग्री

केपी ओली बालुवाटारमा, प्रधानमन्त्री दाहालसँग भेटवार्ता जारी

काठमाडौं, १९ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्नको लागि दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले यही पुष २६ […]

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता जारी (फोटोफिचर)

काठमाडौँ, १९ चैत । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । शनिबार बिहान भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्ता लगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले […]

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरुमा नै एकमत नभएपछि राजनीतिक दलका शीर्ष नेताहरुको दौडधूप बढेको छ । प्रधानमन्त्री देउवा जसरी […]

देउवा-ओलीबीच भेटवार्ता जारी, के निर्णय होला ?

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । दुई नेताबीच एमसीसीको विषयमा सहमति निकाल्नेबारे छलफल केन्द्रित छ । आज दिउँसा देउवाले ओलीलाई नयाँ बानेश्वरस्थित संसद भवनमा भेटेका थिए । भेटमा दुई नेताबीच राजनीतिक लेनदेनबारे छलफल भएको थियो । त्यसपछि आज साँझ फेरि भेट्ने सहमति […]

देउवा र ओलीबीच भेटवार्ता जारी, ईश्वर पोखरेल र रिमाल पनि सहभागी

काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने विप्लवसहित खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी भएका छन् । यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लव […]

देउवा र दाहालबीच सिंहदरबारमा भेटवार्ता जारी, मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । मन्त्रालय बाँडफाँडबारे टुँगो लगाउनको लागि देउवा र दाहालबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ । उनीहरुबीच सवा १ बजेदेखि छलफल चलेको हो । प्रधानमन्त्रीमा नियुक्त देउवाको आजै सपथग्रहणको कार्यक्रम […]

भीम रावल बालुवाटारमा, ओलीसँग भेटवार्ता जारी

काठमाडौं, २० असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल बालुवाटार पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रावलको भेटवार्ता चलिरहेको बालुवाटार स्रोतले पुष्टि गरेको छ । रावल पौने ८ बजे बालुवाटार प्रवेश गरेका हुन् । पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला रावल प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको […]

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।

ओली-नेपाल भेटवार्ता जारी, विष्णु पौडेल बाहिरिए

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच भेटको वातावरण मिलाउन पौडेलले पनि महत्वपूर्ण भूमिका निभाएका हुन् । उनी एमाले एकता जोगाउन सक्रिय हुँदै आएका थिए ।