हुम्लामा कोदो महोत्सव हुने

४ असोज, सिमकोट । हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव […]

सम्बन्धित सामग्री

पोखरामा ढिडो खाने प्रतियोगिता हुँदै

पोखरा । कास्कीको भदैरेमा ढिडो खाने प्रतियोगिता हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा अन्नपूर्ण गाउँपालिका २, भदौरेमा हुन लागेको २५ औं रजत जयन्ती भदौरे पञ्चासे कोदो महोत्सव, ल्होसार मेलामा खुला ढिडो खाने प्रतियोगिता हुन लागेको हो । ढिडो खाने प्रतियोगितामा सबैभन्दा छिटो ढिलो खानेलाई विजेता घोषणा गरिने अन्नपूर्ण ४ का […]

खान नजान्दा पोषणयुक्त बाली उत्पादन हुने क्षेत्र कुपोषणको शिकार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम हुम्लामा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु …

‘पोषणयुक्त बाली उत्पादन हुने क्षेत्रमा कुपोषण हुनु दुर्भाग्य’

कर्णाली, १८ असोज । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताएका छन् । नेपालकै दुर्गम हुम्लामा आज सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुगेका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने […]

हुम्लामा कोदो महोत्सव हुने

कोदो खेती राम्रो हुने हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवस अर्थात् आगामी असोज १५ गते हिमाली जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो ।

कोदो महोत्सवमा मुखै रसाउने परिकार, फोटो

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकामा अहिले कोदो महोत्सव चलिरहेको छ। गाउँपालिकाको सहयोगमा स्थानीय भदौरे आमा समूह र भदौरे युवा क्लबले पहिलो पटक कोदो महोत्सव आयोजना गरेका हुन्। गाउँलाई पर्यटनसँग जोड्न र गाउँको छुट्टै पहिचान बनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए। महोत्सवमा कोदोबाट बनेको २...