वर्षा शिवाकोटी बाँधिइन् विवाह बन्धनमा

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाधिएकी छिन्। उनले अमेरिका बस्ने आशिष गेलालसँग बिहे गरेकी हुन। शुक्रवार उनले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएकी हुन्। आफ्ना परिवार र निकट साथीहरूको उपस्थितिमा शुक्रवार आशिषसँष बिहे गरेको वर्षाले उल्लेख गरेकी छिन्।           View this post on Instagram  …

सम्बन्धित सामग्री

वर्षा शिवाकाेटीले बिहे गर्दै !

कलाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले गाेप्य रूपमा विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बाेलाइएकाे छ। उनले काेसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेकाे छैन। उनले अमेरिका बस्ने  इन्जिनियरसँग विवाह गर्न लागेकाे स्राेतले बताएकाे छ। हिजो मात्रै अर्की कलाकार केकी अधिकारीले विवाह गरेकी थिइन्। उनले […]

अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्दै

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन। स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ। हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।