सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सिद्धार्थनगर, पुस १४ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण […]

सम्बन्धित सामग्री

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण गरिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले भने, “सञ्चालन कार