फिफा विश्वकप आउन अब १०० दिन बाँकी

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब १००दिन मात्रै बाँकी छ। फिफा विश्वकप कतार २०२२,आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ। यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक दिन अघि सारिएको हो। प्रतियोगिता हेर्न विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

कतार फिफा विश्वकप आउन अब १०० दिन बाँकी

दोहा – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब सय दिन मात्रै बाँकी छ । फिफा विश्वकपका उत्कृष्ट अन्तर्राष्ट्रिय टोलीहरूलाई स्वागत गर्ने क्रममा कतारमा आठ अत्याधुनिक स्टेडियमहरू बनेका छन्। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म ६४ खेलहरू हुनेछ । कतार सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हासन अल थावादीले कतारको राष्ट्रिय दिवसमा लुसेल स्टेडियममा […]

फिफा विश्वकप आउन १०० दिन बाँकी

२७ साउन, काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ । फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका […]