काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँ’bout चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयन’bout ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति […]
The post मन्त्रीले कमिसनमा ध्यान दिन थालेपछि कर्मचारी पनि त्यतै लागे : मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.