न्युजिल्यान्ड र बङ्लादेश तथा इङ्ल्यान्ड र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज

काठमाण्डाै - न्युजिल्यान्ड र बङ्लादेशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ । यो खेल मिरपुरमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाहुना टोली न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो खेल न्युजिल्यान्डले ८६ रनले जितेको थियो भने पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । आजको खेल जितेमा न्युजिल्यान्डले शृङ्खला जित्नेछ भने हारेमा शृङ्खला एक/एकको बराबरी हुनेछ । तीन खेलको एकदिवसीय शृङ्खला खेल्न न्युजिल्यान्ड बङ्लादेश भ्रमणमा गएको हो ।  यस्तै, इङ्ल्यान्ड र आयरल्यान्डबी...

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाकाे एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको...