बागमतीमा घट्दै अपराध

बागमती प्रदेशमा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप घटेको छ। बागमतीमा पर्ने काठमाडौँ उपत्यका बाहेक १० जिल्ला समेटेर तयार पारिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा वर्षेनी...

सम्बन्धित सामग्री

हिमाल र पहाडको जनसंख्या घट्दै, तराईको बढ्दै

काठमाडौँ : राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका बागमती प्रदेशमा बस्ने गरेको देखिएको छ।आइतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो। तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग बागमतीमा बस्ने गरेको बताए।उनले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताए। उनकाअनुसार