तास, कौडा र १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।...

सम्बन्धित सामग्री

चितवनबाट १६ जुवाडे पक्राउ

चितवन – चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर(११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको साथमा जुवाडे पक्राउ गरेको हो । नियन्त्रणमा लिइएकामध्ये भरतपुर ११ की मीनाकुमारी दर्लामी, तीर्थकुमारी गुरुङ, सबु गुरुङसहित १३ […]

भक्तपुरमा रातको २ बजे आठ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

भक्तपुर – भक्तपुरमा हिजाे मङ्गलवार राति २ बजेकाे समयमा आठ लाख रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् । राति २ बजे चाँगुनारायणको नगरकोट गैरीगाउँमा मनबहादुर तामाङको घरमा होहल्ला गरी कौडा खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेर आठ लाख २२ हजार रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको हो ।  उनीहरूको साथबाट १६ थान कौडा पनि बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१७ लाख रुपैयाँ सहित १६ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए […] The post १७ लाख रुपैयाँ सहित १६ जना जुवाडे पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ […] The post कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

झन्डै ३ लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डाैबाट जुवाडे पक्राउ

काठमाण्डाै – झन्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मार्दा दुई लाख ८६ हजार रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको हो ।उनीहरूको साथबाट ४८ हजार रुपैयाँका दुई वटा चेक, तास, कौडा लगायतका सामग्री पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उनीहरूको जुवातास खेल्ने सञ्जाल नै रहेको शङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ...

४ लाख ७४ हजार नगदसहित २० जुवाडे पक्राउ

काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार ७५ रूपैयाँसहित २० जुवाडे पक्राउ परेका छन् ।  प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई शनिवार राति ११ बजे पक्राउ गरेको हो ।  प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी चामुण्डागेटस्थित तिब्बतियन क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।  उनीहरूबाट नगदसहित क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४, २० बुक तास, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक २८ वटा र कौडा १०० थान बरामद गरिएको प्रहरीको भनाइ छ ।&n...

जोरपाटीबाट २० जना जुवाडे पक्राउ

काठमाडौँको जोरपाटीबाट २० जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट उनीहरुलाई ४ लाख ७४ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८ थान  चेक र १०० थान कौडा पनि प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक र

काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ

काठमाण्डौ - काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् । पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली/खेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति तिब्बतियन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ ।...

बाैद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

काठमाण्डौ – काठमाण्डाैको बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हार/जित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरूकाे साथबाट एक लाख ८० रुपैयाँको चेक, ११ हजार भारतीय रुपैयाँ, ३० थान कौडा, ३५ बुक तास लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

६ लाख २४ हजार रकमसहित १८ जुवाडे पक्राउ

पोखरा । पोखराबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा चापापानीबाट ६ लाख २४ हजार रकमसहित जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको हो ।पोखरा महानगरपालिका–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार ९४६ रकमसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  जुवाको खालबाट ८ बुक तास, ६४ थान कौडा, तीन लाख र १ लाख पचास हजारका छुट्टाछुट्टै चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र ४ हजार ७ सय भ