वर एन्ड वधुमा थपिइन् साम्राज्ञी

निर्माता निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म वर एण्ड वधुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह थपिएकी छन्। निर्माता निर्देशक चाम्सका अनुसार, वर एन्ड वधुका लागि हालै नायिका साम्राज्ञीसँग लिखित सम्झौता भएको हो। फिल्ममा यसअघि नव-नायक विवेक कर्माचार्य र नायिका आँचल शर्मा अनुबन्धित भइसकेका छन्। कमेडी र रोमान्सको मिश्रणमा बन्ने फिल्म स्थानीय निकायको निर्वाचनलगत्तै सुटिङ फ्लोरमा […]