राप्रपाका नेताहरू र पूर्वराजा शाहबीच के विषयमा कुराकानी भयो?

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी चार शीर्ष नेताहरूले बुधबार दिउँसो पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह राप्रपाको नेतृत्वसँग असन्तुष्ट थिए । एमालेसँगै राप्रपा पनि सरकारबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाको शीर्ष नेतृत्वले भेटघाट गरेको हो । केही महिनादेखि पूर्वराजा […]

सम्बन्धित सामग्री

दमकको चियाबगानमा पूर्वराजासँग राप्रपा नेतृत्वको भेटवार्ता

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीको शीर्ष नेतृत्व पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगेको छ । पूर्वराजालाई भेट्न राप्रपाका शीर्ष नेताहरू बुधबार दमकस्थित उनको चियाबगानमै पुगेका हुन् । पूर्वराजा भेट्न...

पूर्वराजा भेट्न राप्रपा नेताहरू झापामा, क्रिकेट वरीयतामा नेपालको सुधार (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायमाथि हुने अपमान र विभेद अन्त्यका लागि कडा कानुन बनाउने र कार्यान्वयनको प्रक्रियालाई दृढतापूर्वक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वराजा वीरेन्द्रको घर ‘श्रीसदन’को भान्छादेखि शयन कक्षसम्म चहार्दा… (फोटोफिचर)

श्रीसदन पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको वासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरू विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो सादगी जीवनले धेरैको ध्यान खिचेको छ ।

पृथ्वीनारायण शाहको शालिकमा पूर्व राजाको माल्यार्पण (फोटो-फिचर)

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शालिकमा मंगलबार बिहान पूर्व राजा शाहले माल्यार्पण गरेका हुन्।यसअघि माल्यार्पणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापालगायतका नेताहरू पुगेका थिए।

घात प्रतिघातले देशमा कालो बादल मडारियो : पूर्वराजा शाह

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको बताएका छन्। राष्ट्रिय एकता दिवस तथा २९६औँ पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकमाना सन्देश जारी गर्दै उनले नेताहरू आफैँमा अल्मलिएर देशलाई सकसपूर्ण अवस्थामा पुर्‍याएको बताएका छन्। उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्मअनुसार  व्यवहार नगर्...

पूर्वराजासँगको भेटले तीन राप्रपामा विवाद - Naya Patrika

पूर्वराजा ज्ञानेन्द्र शाहसँग आइतबार झापामा भेटको विषयलाई लिएर तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ । तीनै राप्रपाका शीर्ष नेताहरूले पूर्वराजालाई भेट्न जाने नेताहरू पार्टीसँग सल्लाहमा नभई व्यक्तिगत रूपमा गएको...पूरा पढ्नुहोस् »