इन्द्रावती : सिन्धुपाल्चोको कांग्रेस वडा अधिवेशन अनिश्चित बनेको छ। केन्द्रले क्रियाशील सदस्यता सूची सार्वजनिक नगर्दा सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन अनिश्चित बनेको हो।
१०३ वडा रहेको जिल्लाको क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशनको टुंगो नलागेको हो। निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा जिल्ला निर्वाचन…