पुटिन क्यान्सर संक्रमित भएको आशंका

एजेन्सी, २० वैशाख । रुसका राष्ट्रपति क्यान्सर संक्रमित भएको आशंका गरिएको छ । टेलिग्राम च्यानलले क्यान्सर संक्रमित पुटिन क्यान्सरको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको खबर सार्वजनिक गरेको हो । पुटिन क्यान्सर संक्रमित भएकाले कार्यभार अल्पकालीन रुपमा सुरक्षासम्बन्धी मन्त्री निकोलाई पाटरुसेभलाई सम्हाल्न दिएको जनाइएको छ । पुटिनलाई क्यान्सरका अलावा पार्किन्सनको रोग पनि लागेको हल्ला चलेको थियो । […]

सम्बन्धित सामग्री

आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

कोरोना संक्रमित आमाको दूधबाट शिशुलाई भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको हुँदा विश्व स्वास्थ्य संगठनले समेत स्तनपानलाई नियमित गर्न सिफारिस गरेको छ । तर कोभिड-१९ संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा संक्रमण नहुने वातावरण भने सुनिश्चित गर्नु जरुरी छ । स्तनपान गराइरहेका महिलाले पनि कोभिड-१९ विरुद्धको खोप लगाउन सक्छन् । त्यसैले  खोप लगाउन […]

नेपालमा ‘ओमिक्रोन भेरियन्ट’को नयाँ प्रजाति फेला

केही दिनयता नेपालमा कोरोना संक्रमित बढ्न थालेपछि यहाँ नयाँ भेरियन्ट हुनसक्ने विज्ञहरुको आशंका पुष्टि भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले …

भारतमा ३,३२४ नयाँ संक्रमित भेटिए, ४० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ । यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । राहतको कुरा छ छ भने कोरोनाका कारण यहाँ १ जनाको मात्रै मृत्यु भएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।

अमेरिकामा एकैदिन कोरोनाका १० लाखभन्दा बढी संक्रमित भेटिए

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट सुरु भएर लगभग संसारभरी पुगिसकेको छ ।युरोपमा हरेक दिन कोरोनाका हज्जारौँ संक्रमित भेटिइरहेका छन् र यसैबीच अमेरिकामा सोमबार कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।जोन होपकिन्सको ड्याशबोर्डका अनुसार तीन जनवरीमा अमेरिकामा १० लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।स्वास्थ्य अधिकामरीले कोरोना संक्रमितको संख्यामा वृद्धि हुने आशंका व्यक्त गरेता पनि यो मामिला यो रेकर्डसम्म पुग्ला भनेर आशा भने गरिएको थिएन ।जोन होपकिन्स युनिभर्सिटीको ड्याशबोर्डमा

ओमिक्रोनको शंकास्पद व्यक्तिलाई घर पठाइयो

एक साता अगाडि भारतबाट नेपालगन्जस्थित जमुनाह हुँदै घर फर्किएका तीन जना पुरुष ओमिक्रोनबाट संक्रमित हुन सक्ने भन्ने शंकाको घेरामा परे। कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित उनीहरुको स्वाब संकलन गरेर ओमिक्रोन परीक्षणका लागि काठमाडौं पठाइयो। ओमिक्रोनको आशंका गर...

ओस्लोमा क्रिसमस भोजमा सहभागी १७ जनालाई ओमिक्रोन संक्रमण भएको आशंका

गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुना भेला भएको क्रिसमस भोजपछि कोभिड–१९ संक्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरियन्ट भएको आशङ्का गरिएको छ।

भारतको कर्नाटकमा भेटिए ओमिक्रोनका दुई संक्रमित

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि पुगेको छ । भारतको कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । संक्रमित मध्ये एक ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।स्वास्थ्य सचिव लभ अग्रवालले यसबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् । पछिल्ला केही जानकारी अनुसार यो अन्य भेरियन्टभन्दा पाँच गुणा बढी संक्रमण हुनसक्छ । हालसम्म ओमिक्रोन २९ देशमा भेटिएको छ र यसबाट ३

इटहरी कोरोनाको उच्च जोखिममा, बस्ती नै संक्रमित भएको आशंका : RajdhaniDaily.com

RajdhaniDaily.com | इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ३ मा रहेको सुनौलो टोलको बस्ती नै कोरोना संक्रमित भएको आशंका गरिएको छ । इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले बस्ती - इटहरी, कोरोना

आँटिला चालक : जो रातदिन कोरोना संक्रमितको शव बोक्छन्

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै कोरोना संक्रमित र मृत्यु हुने जिल्लामा पर्छ रूपन्देही । कोभिड संक्रमणको शुरूआती अवस्थामा एम्बुलेन्स चालक हुन् वा शवबाहन अस्पतालबाट फोन आउँदा मोबाइल अफ गर्थे । कोरोना संक्रमित त परकै कुरा कोरोनाको आशंका गरिएका व्यक्तिलाई समेत अस्पताल लैजान एम्बुलेन्स चालकले नमान्ने अवस्था थियो ।  तर बुटवलका खिमबहादुर घर्ती भने शुरूदेखि नै बिरामी बोक्नुभन्दा फरक रूपमा प्रस्तुत भए । महामारीले संक्रमितको मृत्यु हुन थालेदेखि शव बोक्न थालेका घर्तीले हालसम्म पनि सोही कामलाई जारी राखेका छन् ।   ६३ वर्...