लान्द्रुकमा दशैं मेला हुँदै

पोखरा- पर्यटकीय गाउँ लान्द्रुकमा दशैं मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबले लान्द्रुक दशैं मेला आयोजना गरेको हो । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला सञ्चालन हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको […]

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा दशैं जुत्ता मेला सुरू (फोटोफिचर)

काठमाडौं, ४ असोज । काठमाडौंको प्रमुख प्रदर्शनीमार्ग भृकुटीमण्डपमा दशैं जुत्ता मेलाको शुभारम्भ भएको छ । नेपाली उत्पादनहरुको सहभागिता रहेको उक्त मेलाको उद्घाटनकै दिन ग्राहकहरुको बाक्लो उपस्थिति रहेको मेला आयोजकले जनाएको छ । मेला असोज २ गते उद्घाटन गरिएको हो । मेलामा शिखर सुज, शु–ल्याण्ड, पिजी सुज, वन वल्र्ड, फुट स्टेप, रन सुज, ब्याम्बु र हिमानी […]

मिर्छुलुङमा दशैं पर्यटन मेला हुने

तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दशैं पर्यटन मेला हुने भएको छ।

झापामा दशैं सुरु भएसँगै सन्थाल मेला लाग्न थाल्याे

काठमाडौं । झापाका विभिन्न स्थानमा दशैं सुरु भएसँगै सन्थाल मेला लाग्न थालेकाे छ । मेलामा सन्थालहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजागाजासहित देखाउने गरेका हुन् । गाउँभरीका सन्थाल भेला भएर बाजागाजा सहित रमाईलो गर्ने गर्छन् । सन्थाल समुदायको बाक्लो उपस्थिति भएको ठाउँमा यो नृत्यको रौंनक बेग्लै हुने गरेको छ । प्रत्येक वर्षको दशैंमा नृत्यसहितको भव्य […]

वीरगञ्जको सडकमा दशैं मेला, जिलेबी मुख्य आकर्षण

१६ असोज, वीरगञ्ज । वीरगञ्ज–२२ जगरनाथपुरका कृष्णमोहन साह तीन दिनदेखि वीरगञ्जको दशैं मेलामा जिलेबी बेचिरहेका छन् । पहिला र दोस्रो दिन क्रमशः ६ हजार र ७ हजारको मात्रै व्यापार गरेका उनले तेस्रो दिन १२ हजारको कारोबार गरेको बताए । आगामी दिनमा अझै बढी कारोबार गर्ने उनको लक्ष्य छ । खाली सीसी बोतल खरिद बिक्री गर्ने […]

वासिङ्टन डिसीमा दशैं तिहार मेला आयोजना हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास […]

दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

दशैंको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ।...

दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि

४ भदौ,  काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले […]

यामाहाले ल्यायो चाडपर्व लक्षित ‘महा एक्सेञ्ज मेला’

काठमाडौं । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो मोटरसाइकल एक्सेञ्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गरेको हो । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि शुरु भएको महा एक्सचेञ्ज मेला आगामी असोज […]

टिभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला मात्र १ दिन बाँकी

नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले असोज १ बाट शुरू गरेको टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला अब एकदिन मात्रै बाँकी रहेको छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर  त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घरमा लान सक्नेछन् । यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजार रुपैयाँसम्म मुल्याङ्कन पाउनेछन्। त्यस्तै नयाँ सवारी खरि...

दशैं तिहार धमाका, ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ शुरु

दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै टीभीएस मोटसाइकलले ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ योजना शुरु गरेको छ । चाडपर्व विशेष मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै टीभीएसका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकलमा बम्पर छुटसँगै नगद उपहार र एक्सचेन्ज सुविधा समेत ल्याएको हो ।कम्पनीका अनुसार उक्त योजनामा मोटरसाइकल खरिद गर्ने तथा एक्सचेन्ज गर्ने ग्राहकले डाउन पेमेन्ट नै गर्नुनपर्ने जनाएको छ । पुरानो मोटरसाइकलको एक्सचेन्जमा ग्राहकले मूल्याङ्कन गरेभन्दा