काउन्सिल निर्वाचन अपडेट: उपाध्यक्षमा डा पौडेलको अग्रता, सदस्यमा डा अग्रवाल सबैभन्दा अगाडि

नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मत गणना जारी छ। काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि भएको मतदानको मतगणनामध्ये पछिल्लो समयमा २ हजार ५ सय ७ मत गणना भएको छ।

सम्बन्धित सामग्री