संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

काठमाडौं, पुस २ । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिनदेखि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल ज्येष्ठ सदस्यले अध्यक्षता गरी सभाको कामकारबाही अघि बढाउने व्यवस्था छ। प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो। प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ मा सम्पन्न भएपछि निर्वाचन आयोगले बुधबार संसद् सचिवालयमा अन्तिम परिणामको पत्र पठाएको छ। संविधानको […]

सम्बन्धित सामग्री

संसद्‌को अध्यक्षता गर्ने व्यक्ति नै सभामुख, एमालेको बदनियतमा मौन

काठमाडौँ – सर्वोच्च अदालतले संसद् बैठकको अध्यक्षता गर्ने सांसदलाई सभामुखमा भए सरहको अधिकार र दायित्व हुने व्याख्या गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते लिएको विश्वासको मतलाई बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले बैठक सञ्चालनका लागि सभामुखको आसनमा बसेको व्यक्ति सभामुख सरह नै हुने ठहर गरेको हो। कोशी प्रदेशमा सभामुख पद रिक्त रहेको […]

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं : संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन शुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्।अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकको छ। बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुने

संघीय संसद्को पहिलो बैठक सोमबार‚ यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद्को पहिलो बैठक भोलि (सोमबार) बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो।संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन्। प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो।...

सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको कार्यविधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई पत्र लेखेका हुन् । अध्यक्ष तिमिल्सिनाले आइतबार महासचिव गौतमलाई […]

घानाको संसदमा सांसदहरूबीच मुक्का हानाहान

एजेन्सी – विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो । प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको […]

एमालेले संसद् अवरुद्ध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]

उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।