वार्ता घोषणा गरेपछि उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको आशङ्का

अमेरिकासँग परमाणु वार्ता पुन: सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पनडुब्बीबाट एउटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको आशङ्का गरिएको छ।

सम्बन्धित सामग्री

उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि

प्योङयाङ- उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको […]

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]

उत्तर कोरियाद्वारा पहिलोपटक रेलबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण

प्योङयाङ । उत्तर कोरियाले बिहीबार पहिलोपटक रेलबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर कोरियाले छोटो दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै यो प्रक्षेपण गरेको हो । त्यसअघि, गएको सोमबार मात्रै लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । बुुधबार दक्षिण कोरियाले पनि पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको...

दक्षिण कोरियाले पानीमुनिबाट गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल

सिओल । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाले बुधबार पानीमुनिबाट ‘सबमरिन–लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) परीक्षण गरेको हो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पहिलोपटक पानीमुनिबाट ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ । तीन हजार टनको पनडुब्बीबाट सो...