काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनुका साथै कन्सुलर सेवालाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै थापाले नेपालको राष्ट्रिय हितको संरक्षण, कूटनीतिक पहुँच विस्तार र नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका हुन्। अमेरिकामा […]
गरिमा विकास बैंक लिमिटेडको बीसौँ वार्षिक साधारणसभाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशको करसहित १० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणलगायत प्रस्तुत सबै […]
नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्याली निकालेका छन् । सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि मतदाता सूची पुनरावलोकनविरुद्धको आन्दोलन थप चर्किएको हो । विपक्षी सांसद तथा उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको […]
काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना फिल्मका सम्झनाहरू पनि विस्तारै धमिलिँदै जान्छन् । तर, अभिनेता अनिल कपूरले भने आफ्नो चर्चित फिल्म ‘मिस्टर इन्डिया’सँग जोडिएको एउटा यस्तो सम्झना जोगाएर राखेका छन्, जसले अहिले सबैको ध्यान खिचेको छ । सन् १९८७ मा प्रदर्शनमा आएको फिल्ममा लगाएको पहिरन उनले ३९ वर्षपछि पनि सुरक्षित राखेका […]
कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी राजेश हमालको नाम जोडिएर अचानक चर्चामा आएका थिए यी ग्ल्यामरस ज्योतिषी …