मुख्य सिजनमै विकास निर्माणको काम ठप्प, सरकार मूकदर्शक

२३ वैशाख, काठमाडौं ।  निर्माण व्यवसायीहरुले मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय भन्दा बढी निर्माण साइटमा काम बन्द गरेको १२ दिन बितसक्यो । यसले विकासको काम हुने मुख्य सिजनमै पूँजीगत खर्चको दर ठप्प जस्तै छ । ठेकदारहरुको लापरवाहपूर्ण निर्णयमा मुकदर्शक बसेर सरकारले विकास आयोजनाहरुलाई ‘कोमा’मा पुर्‍याएको छ […]