किसानलाई दूधको भुक्तानी दिन माग

फिक्कल (इलाम), २१ माघ । इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास संस्थान (डिडीसी) विराटनगर शाखाबाट किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन कोशी प्रदेश सरकार र नेपाल सरकारसग माग सो माग गरेको हो । […]

सम्बन्धित सामग्री

दूधको भुक्तानी तत्काल दिन माग - Nepal Japan

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्क

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुग्ध विकास संस्थानले दूध खरिद गरेवापत किसानलाई दिनुपर्ने रकम तुरुन्त भुक्तानी गर्न निर्देशन दिएका छन्।उनले आज (सोमवार) अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानलाई दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन्।सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्

दूधको भुक्तानी दिन सांसद सिंहको माग

काठमाडौँ : सांसद दीपकबहादुर सिंहले किसानहरूलाई दूधको भुक्तानी दिन सरकारसँग आग्रह गरेका छन्।शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरूले दूधको भुक्तानी नपाएर आन्दोलित हुनुपरेको भन्दै दूधको भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्।उनले सांसदहरूलाई निर्वाचन क्षेत्र विकासका लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताए। उनले सहकारीले पार्टीका नेताहरूको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएको पनि बताए।उनले भने, ‘सहकारीहरूले पा

किसानलाई दूधको भुक्तानी बाँकी

काठमाडौं । दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । काभ्रेका किसान रामप्रसाद सापकोटाले दुुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । ‘घरखर्चदेखि बच्चाबच्ची […]

किसानले दूधको भुक्तानी पाएनन्

दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो । कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरङ्गी गाउँका किसानले लामो समयदेखि दूध विक्रीबापतको भुक्तानी नपाएका हुन् ।  कुश्मीशेराको टार र बागलुङ नगरपालिका—१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्...