सम्पर्कविहीन विमान खोज्दै सेना र प्रहरीको टोली

काठमाडौँ – उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी सोमबार बिहानैदेखि खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । […]

सम्बन्धित सामग्री

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

काठमाडौं । नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ । नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको […] The post आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरा विमान दुर्घटनामा बेपत्ताको खोजी जारी छ-नेपाली सेना

काठमाडौँ– पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एक यात्रुको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु […]

तारा एयर दुर्घटना : यात्रुको शव संकलनमा यसरी खटिएका थिए सेना

काठमाडौं : आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थवाङ गाउँपालिका वडा २ मा पर्ने सानोसरे भीरमा दुर्घटनामा पर्‍यो। चालक दलका सदस्यसहित २२ जना सवार विमान दुर्घटनास्थल भोलिपल्ट बिहानमात्रै पत्ता लाग्यो। त्यसपछि नेपाली सेना यात्रुको खोजीमा लाग्यो। भिर र खोंचमा खसेका यात्रुको शव संकलन मुश्किल थियो। केही शव…

विमान दुर्घटना भएको पुष्टि, थसाङको डाँडोमा भेटियो

काठमाडौं, १६ जेठ । नेपाली सेनाले विमान दुर्घटना भएको पुष्टि गरेको छ । सेनाका प्रवक्ताले ट्वीट गर्दै मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा दुर्घटना भएको जानकारी दिएका हुन् । विमान टुक्रा टुक्रा अवस्थामा भेटिएको छ । शवहरु जलेको अवस्थामा छरपष्ट देखिन्छन् । सेना र प्रहरीको उद्धार टोली उक्त क्षेत्रमा पुगिसकेको छ । विहानै हेलिकोप्टर उक्त क्षेत्रमा […]

सम्पर्कविहीन विमान दिनभर खोजी : के-के भयो आज ?

काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङका लागी उडेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान १० बजेर ७ मिनेटमा सम्पर्क हीन भयो । सम्पर्क हीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन ।विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका छन् । खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा पर

युक्रेनमा मार्शल ल, रुसका ५ विमान खसालेको दाबी

१२ फागुन, काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो । ‘संयुक्त सेना कमाण्डका अनुसार आज संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ युक्रेनी सेनाका जनरल स्टाफले […]

रुसका पाँच वटा विमान खसाल्यौँ : युक्रेनी सेना

युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ । “शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको जनाएको छ । पूर्वी युक्रेनका सुरक्षाफौजको पोस्ट लक्षित गरी रुसले आक्रमण गरिरहेको खबरमा भनिएको छ । रुसले आक्रमण थालेसँगै युक्रेनका नागरिक त्रसित भएका छन् ।  विस्फोट हुन थालेपछि राजधानीम...

युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।

रुसका पाँच विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी

एजेन्सी, १२ फागुन। युक्रेनी सेनाले आज (बिहीबार) देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।-Photo: Agency

विमान दुर्घटनामा नाइजेरियाली सेना प्रमुखको निधन

अबुजा, एजेन्सी नाइजेरियाको सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम एत्ताहिरूको उत्तर–पश्चिमी राज्य कादुनामा भएको विमान दुर्घटनामा मृत्यु भएको सरकारी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । खराब मौसमको समय विमान अवतरणको क्रममा दुर्घटना भएको सेनाले जनाएको छ । विमानका चालक दलका सदस्यहरूलगायत अन्य १० जना अधिकारीको पनि यस दुर्घटनामा ज्यान गएको छ । नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले […]