नेपालविरुद्ध भुटान : तीन खेल, तीन संयोग

इलाम :  छैटौँ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ। नेपालका लागि भुटान सहज प्रतिस्पर्धी हो।यसअघि भुटान र नेपालबीच ३ वटा खेल भएका छन्। तीनवटै खेल नेपालको पक्षमा रहेका थिए। अर्कोतर्फ नेपाल र भुटानबीचको संयोग हो तीन खेल, तीन क्लिनसिट जित र तेस्रो संस्करण।नेपालविरुद्ध भुटानले हालसम्म एक गोल पनि गर्न सकेको छैन। नेपाल र भुटानबीचका सबै प्रतस्पर्धा साफ च्याम्पिनयसिपले नै जुराएको हो। तेस्रो संस्करणको ३ खेलमा भुटानले १९ गोल व्यहोर्न पुगेको छ।त