शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र नाँच्दै गरेको मयूर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । तस्वीर : शेरबहादुर सिंह/रासस  

सम्बन्धित सामग्री

घाँसे मैदानमा नाच्दै मयूर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटामा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । तस्बिरः शेरबहादुर सिंह/रासस, महेन्द्रनगर

शुक्लाफाँटामा आँखै अगाडि मयूर नाचेपछि…!

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै बाह्रसिंगेको बथानको दृश्य मानसपटलमा आएर बस्छ । मलाई दश वर्षअघि पहिलोपटक शुक्लाफाँटा पुग्ने मौका मिलेको थियो । त्यसपटक जेठको अन्तिमतिर पुगेको थिएँ । यसपटक शक्लाफाँटा पुग्दा चैत महिना थियो । शुक्लाफाँटा यो मेरो छैटौंपटकको यात्रा थियो । यसपटक शुक्लाफाँटा जाँदा वाइल्डवेष्ट नेपालका परिकल्पनाकार अमरबहादुर शाहीसँग जाने मौका मिलेको थियो । […]