नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेस र माओवादीको तर्फबाट साझा उमेदवार बनेका जगत लामाले १९७५ मतसहित लिड गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रमण खनालले १४०७ मत ल्याएर लामालाई पछ्याउँदै छन् ।यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट का...