एमालेको राष्ट्रिय महाधिवेशन बुटवलमा

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझाव सहित पारित गरेको छ । आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि पारित गरेको हो । त्यस्तै विधान महाविधेशनले...

सम्बन्धित सामग्री

जेठमा मात्रै पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एसको निर्णय

कपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुनेगरी मिति सारिएको पार्टीका […]

विप्लव समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा सुरु

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा मंगलवारदेखि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एकसातासम्म राष्ट्रिय महाधिवेशन जारी रहने बताइएको छ । महाधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा (विसम) ले नेपालका राजनीतिक पार्टीहरू साम्राज्यवादी मुलुकको इसारामा चलेको आरोप लगाए । उनले आफ्नो पार्टी फुटाउन साम्राज्यवादी शक्तिहरुले चलखेल गरिरहेको पनि दावी गरे । काठमाडौंको खुल्ला मञ्च

विप्लव नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन कपिलवस्तुमा सुरु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एक हप्तासम्म राष्ट्रिय महाधिवेशन हुने पार्टीका प्रवक्ता खड्क...

नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन फागुनमा

काठमाण्डौं : नेपाल खेलकुद महासंघ (नेकाेस)को दोश्रो राष्ट्रिय महाधिवेशन यही फागुन ७, ८ र ९ गते प्रदेश नं १ को विराटनगरमा आयाेजना हुने भएकाे छ।आज काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै महास‌ंघका केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता तीर्थ बहादुर खड्काले साेकाे जानकारी दिएका हुन्।सम्मेलनमा साउन २९ गते सम्पन्न भएको महासंघको प्रथम विस्तारित बैठकमा महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने र हाललाई महासंघकाे सबै शक्ति निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय भ

छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशन बेनीमा सुरु

म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ।

प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं, ९ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गरेका हुन् । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि […]

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ। महाधिवेशनमा पार्टीका नेता कार्यकर्ता तथा अन्य विभिन्न पार्टीका नेताहरुको उपस्थिति छ। अहिले नेताहरुको सम्बोधन जारी छ। महाधिवेशनस्थलमा नेता...

नेपाल जेसिजको ४८औँ राष्ट्रिय महाधिवेशन पोखरामा हुँदै

नेपाल जेसिजको ४८औँ राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी १ देखि ४ पुससम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुने जेसिजले जानकारी दिएको हो ।

मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

चितवन– नेकपा (माले) ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा (एमाले) ले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य […]

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने तयारी

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने आन्तरिक तयारी थालिएको छ । एमालेको दशौं विधान महाधिवेशन समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने घोषणा गरेका थिए । तर, आठौं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा भएकाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्नुपर्ने धेरैको माग भएकाले सार्न लागिएको एमाले नेताहरूले बताएका छन् ।  ‘दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै गर्ने अन्तिम निर्णय भइसकेको छैन । धेरैको माग चितवनमा गर्नुपर्छ भन्ने छ । त्यहाँको स...