नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी चयन

३० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । संघको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि […]