महिला लिग फुटबल : एपीएफको अपराजित यात्रा कायमै

दुई खेल अगावै उपाधि उचाल्न सफल बनेको एपीएफले जारी खेलमा विराटनगरलाई पराजित गर्दा महिला राष्ट्रिय लिग फुटबलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ