युगान्डामा इबोला भाइरस तीब्र रुपमा फैलिएपछि लकडाउनकाे घोषणा

काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसकाे संक्रमणका कारण लकडाउनकाे घोषणा गरिएको छ । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हाे । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएकाे छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनकाे […]