रुपन्देही । सिद्वबाबा सुरूङमार्गको माथिल्लो रिप पहिरोले पुरिँदा शनिवार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । उक्त राजमार्गको तानसेन बुटवल सडकखण्डको तिनाउ गाउँपालिका ३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो […]