आईजीपी नियुक्ती विवादबारे आज पूर्ण सुनुवाइ

नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे मंगलबार पूर्ण सुनुवाई हुँदैछ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । पोखरेलको रिटमा  प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । न्यायाधीश माथेमाको इजलासले पोखरेलल

सम्बन्धित सामग्री

एआईजी पोखरेल आजदेखि अवकाशमा, राजीनामा स्वीकृत भएन

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि उनले अनिवार्य अवकाश पाएका हुन् । आईजीपी नियुक्ती बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । उनले दायर गरेको रिट सर्वोच्च अदाललते असार ३१ मा खारेज गरेको थियो ।पोखरेलले साउन २ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजीनामा अघि बढाएनन् । एआईजीको राजीनामा

विश्वराज पोखरेलको रिट खारेज, धिरजप्रताप आईजीपी सदर

आईजीपी नियुक्ती विरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उनले रिट दायर गरेका थिए। वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप ...

आईजीपी नियुक्ती प्रकरणको सुनुवाई आज

काठमाडौं, असार ५ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्ती गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ। गत सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो। आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। आज विश्वराज पोखरेल […]

हेर्दाहेर्दैमा रहेको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक(आईजीपी) नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ। जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो। अतिरिक्त महानिरिक्षक(एआईजीका लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक(डीआईजी) र आईजीपी बढुवा सम्बन्धी […]

आईजी सिंहद्वारा एआईजी पोखरेलको थप बिदा अस्वीकृत

आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत जानुभएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएको थियो ।